.......ले .......को नाममा जग्गाधनी श्रेस्ता कायम रहेको सिन्धुपाल्चोक जिल्ला ....... को जग्गा अदालतबाट भएको ....... मुद्दाको फैसला बमोजिम दा.खा. गरिदिन ....... को पत्र, ....... संलग्न राखी दाखिला खारेज गरिपाउन द.नं. ....... मिति ....... मा निवेदन गर्नुभएको ।
उल्लिखित कित्ता जग्गाहरू मोठ कायम रहेको र ....... व्यहोरा मोठ र कम्प्युटर फाँटबाट भिडि आएको ।